ट्रम्पको बेलायत भ्रमण रोक्न १५ लाख हस्ताक्षर

लन्डन— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बेलायतमा हुने भनिएको राजकीय भ्रमण रोक्नु पर्ने माग गर्दै १५ लाख भन्दा धेरै मानिसले हस्ताक्षर गरेका छन्। गत शुक्रबार ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरे लगत्तै बेलायती प्रधानमन्त्री थेरेसा मेले ट्रम्पको बेलायत भ्रमणको घोषणा गरेकी बिबिसिले बताएको छ। अमेरिका प्रवेशमा शरणार्थी र सात मुलुकका नागरिकलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि … Continue reading ट्रम्पको बेलायत भ्रमण रोक्न १५ लाख हस्ताक्षर